नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०७९ माघ १० गते २३:२४
इलामका प्रेम आचार्यले गरे नयाँ बानेश्वरमा आत्मदाहको प्रयास ।
बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका मनोज पाण्डे दोषी ठहर ।
रास्वपाले सांसदसँग मासिक २५ हजार रुपैयाँ र मन्त्रीहरुसँग मासिक ३० हजार रुपैयाँ लेबी उठाउने ।
बाजुरा केन्द्र बनाएर गएको भुकम्पबाट एक जनाको मृत्यु, २५ घरमा क्षति ।
बाग्मती प्रदेशमा ११ मन्त्रालय कायम ।
पाइलटलाई अभद्र व्यवहार गरेको आरोपमा छ जना पक्राउ ।
मधेस प्रदेशका तीन बिनाविभागीय मन्त्रीले पाए जिम्मेवारी ।
टि–२० क्रिकेट लिगमा स्पट फिक्सिङमा खेलाडीसहित १० जना संलग्न भएको अध्ययनको निष्कर्ष ।
सम्बन्धित

प्रतिक्रिया