बिहीबार, असार १२, २०८२

शिक्षामन्त्रीको पुत्ला दहन

नेपालखोज २०७९ माघ १३ गते ९:५५

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ ।

आज बिहान रत्नराज्य क्याम्पस (आरआर) अगाडि शिक्षामन्त्री खनालको पुत्ला दहन गरेका हुन् ।

शिक्षामन्त्रीले निजीलाई पोसेको, गरिब विद्यार्थीको खिलाफमा रहेको र मन्त्री खनाललाई शैक्षिक दलाल भएको आरोप लगाउँदै विरोध स्वरुप पुत्ला दहन गरेको अनेरास्ववियूले जनाएको छ ।

प्रतिक्रिया