‘पठान एउटै फिल्म हुन सक्छ, यहाँ जय श्री राम मात्रै गुन्जिनेछ’
नेपालखोज
२०७९ माघ १३ गते १५:५७

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतले शाहरुख खानको फिल्म ‘पठान’ मा पाकिस्तान र त्यहाँको गुप्तचर एजेन्सी आईएसआईको सकारात्मक छविको आलोचना गरेकी छिन् ।
उनले भनेका छन्, ‘पठान घृणामाथि प्रेमको विजयको प्रतीक हो भनी दाबी गर्ने ती सबैसँग म सहमत छु, तर यो कसको घृणामाथि प्रेमको जित होरु सीधा कुरामा जाऔं, कसले टिकट किनेको र बनाइरहेको छ । फिल्म सफल भयोरु हो, यो भारतको प्रेम र ८०५ हिन्दू बसोबास गर्ने सबैलाई साथमा लैजाने भावना हो तर फिल्मको नाम पठान हो ।’
सम्बन्धित
प्रतिक्रिया