नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०७९ माघ १६ गते २२:५०
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक ।
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा ३ सदस्य नियुक्त ।
परराष्ट्रमन्त्री डा. विमला पौड्याल बिहीबार श्रीलङ्का जाने ।
शून्य समय र विशेष समयमा उठेका विषयमा सात दिनभित्र जवाफ दिनुपर्ने ।
सूचना वर्गीकरणको प्रस्ताव स्थगन गर्ने समझदारी ।
धनुषाको हिरासतबाट फरार भएका ६ जना थुनुवामध्ये एक जना पक्राउ ।
कोहलपुरमा छोरा र श्रीमतीलाई आगो लगाउँदा छोराको मृत्यु ।
प्रेस युनियन प्रदेश १ अध्यक्षमा नवोदित श्रेष्ठ निर्वाचित ।
सम्बन्धित

प्रतिक्रिया