बुधबार, असार ११, २०८२

माओवादीको स्थायी समिति बैठक बस्दै

नेपालखोज २०७९ माघ १८ गते ७:०७

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बस्दै छ । मंगलबारका लागि बोलाइएको बैठक आजका लागि सारिएको थियो । 

माओवादी केन्द्रको स्थायी समिति बैठकमा पेस गर्ने नेताहरुको कार्य विभाजनसम्बन्धी प्रस्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङ नेतृत्वको कार्यदल बनाएको थियो ।

त्यसमा सहमति जुटाउन पदाधिकारी बैठक बसेको थियो । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ ।

प्रतिक्रिया