रास्वपाका चितवन सभापतिले दिए राजीनामा
नेपालखोज
२०७९ माघ १८ गते १९:४६

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापति धर्मेन्द्र सापकोटाले पार्टी परित्याग गरेका छन् । पार्टीभित्र सीमित व्यक्तिको मनोमानी चलेको आरोप लगाउँदै सापकोटाले पार्टी छोडेको घोषणा गरेका हुन् ।
गत कात्तिकमा चितवन जिल्ल सभापति बनेका सापकोटाकाे गत मंसिर ४ गतेको निर्वाचन पनि जिल्ला समितिलाई पूर्णयता वाइपास गरेर एकाध झुण्डलाई लिएर चुनावमा परिचालन गरिएको आरोप छ ।
सम्बन्धित
प्रतिक्रिया