राप्रपाले बाेलायाे केन्द्रीय कार्य सम्पादन समितिको बैठक

नेपालखोज २०७९ माघ १९ गते ९:४४

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्य सम्पादन समितिको बैठक आह्वान गरेकाे छ । बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने छ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको आगामी कार्यक्रम र आसन्न केन्द्रीय कार्यसमिति बैठक लगायतका विषयमा छलफल हुने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए ।

प्रतिक्रिया