रास्वपा सभापति लामिछाने भन्छन्, ‘मेरो मौनता आजसम्मका लागि मात्रै हो’
नेपालखोज
२०७९ माघ १९ गते १३:३०

काठमााडौं । राष्टिय स्वतन्त पार्टी (रास्वपा) का सभापति लामिछानेले आफू र पार्टीमाथि लागेको आरोप बारे मुख खोल्ने संकेत गरेका छन् ।
नागरिकता सम्बन्धी सर्वोच्वको फैसलापछि मौन रहेका लामिछानेले मौनता तोड्ने संकेत गरेका हुन् । आज सामाजिक संजाल फेसबुकमार्फत आफू अभिमन्यु नभएको र मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् ।
उनले लेखेका छन् ‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो । म अभिमन्यु होइन।’
सम्बन्धित

प्रतिक्रिया