नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ माघ २० गते २२:५०

कैलाली–२ का सांसद अरुणकुमार चौधरी जेल चलान ।

सन्दीप लामिछानेविरुद्धको मुद्दाका सम्पूर्ण कागजात झिकाउन सर्वोच्चको आदेश ।

नाबालिका बलात्कारको अभियोगमा तनहुँका ७३ बर्षिय बृद्धलाई जन्मकैदको फैसला ।

मोबाइल बैंकिङ एप ह्याक गरी चोरी गर्ने आठ जना पक्राउ ।

नेपाल एयरलाइन्सका टिकट अनलाइनबाटै काट्न सकिने ।

मधेश प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी भएन, मन्त्रीमा जसपाकै बाहुल्यता ।

कक्षा १२ को परीक्षा आवेदन खुला ।

साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित ।

प्रतिक्रिया