एकीकृत समाजवादी केन्द्रीय कमिटीको बैठक बस्दै
नेपालखोज
२०७९ माघ २१ गते ७:२९

काठमाडाैं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै छ । बैठक कान्तिपुर गार्डेन व्यांक्विट बालकुमारीमा बस्ने छ ।
बैठकलाई अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्नेछन् । उनले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।
बैठकमा पार्टीको आन्तरिक विषयसँगै समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

सम्बन्धित
प्रतिक्रिया