प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता
नेपालखोज
२०७९ माघ २१ गते १०:०८

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका हुन् । भेटका पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको जनाइएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया