सरकारमा सहभागी दलबीच सैद्धान्तिक विषयमै व्यापक विवाद देखियाे, हामी सुक्ष्म ढंगले हेर्दै छाैं
नेपालखोज
२०७९ माघ २१ गते १२:०३

काठमाडाैं । नेपाली कांग्रेसले सरकारमा रहेका दलहरूबीच गृह मन्त्रालय मात्र नभएर अन्य विषयमा पनि एकमत नरहेको बताएको छ ।
सरकारमा सहभागी नभएका विपक्षी दलहरुको बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री प्रकरणमात्र नभएर सरकारमा सहभागी दलहरुबीच सैद्धान्तिक विषयमै व्यापक विवाद देखिएकाले आफूहरुले सुक्ष्म ढंगले हेरिरहेको टिप्पणी गरे ।
सम्बन्धित
प्रतिक्रिया