प्रचण्डले भने- सत्ता साझेदार दलको एकता जोगाउँछु
नेपालखोज
२०७९ माघ २२ गते १८:०१

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि जोगाउने बताएका छन् ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री दाहालले यस्तो प्रतिक्रिया जनाएका हुन् ।
‘सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि बचाउनुपर्छ भन्नेमा लागेको छ’ उनले भने । सरकारमा सहभागी दलहरुमधइे तेस्रो ठूलो दल रास्वपाले आजै मात्र सरकारबाट बाहिरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया