स्नातक तह चौथो वर्षको परीक्षाहरु चैत १२ गतेदेखि सुरु हुने
नेपालखोज
२०७९ माघ २४ गते ८:३८

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०७९ सालको स्नातक तह चौथो वर्षको परीक्षाहरु २०७९ चैत १२ गतेदेखि सुरु हुने
परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको तालिका अनुसार शिक्षा शास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका नियमित तथा आंशिक परीक्षाहरु २०७९ चैत १२ गतेदेखि सुरु हुनेछन् ।

सम्बन्धित
प्रतिक्रिया