लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचन मतदान सुरु
नेपालखोज
२०७९ माघ २५ गते ११:३४

काठमाडौं । लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनको मतदान सुरु भएको छ । पहिलो मतदान लुम्बिनी प्रदेश सभा सदस्य एवं मन्त्री चेतनारायण आचार्यले गरेका छन् ।
दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो । अहिले मतदान जारी छ ।
मतदानका लागि १० देखि अपराह्न ३ बजेसम्मको समय तोकिएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया