प्रधानमन्त्री दाहाल र महामन्त्री थापाबीच भेटवार्ता
नेपालखोज
२०७९ माघ २६ गते १६:०३

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन् ।
गठबन्धन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्नुअघि प्रधानमन्त्री दाहाललाई भेट्न थापा बालुवाटार पुगेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया