उच्चस्तरीय संयन्त्रको बैठक स्थगित
नेपालखोज
२०७९ माघ २६ गते १६:२५

काठमाडौं । सत्ता गठबन्धन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित भएको छ ।
बैठक दिउँसो ३ बजे बोलाइएको थियो । बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच सिंहदरबार छलफल भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया