ताप्लेजुङमा भूकम्पको धक्का

नेपालखोज २०७९ फागुन १ गते ६:४६

काठमाडौं । ताप्लेजुङमा सोमबार सबेरै भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहान साढे ४ बजे ताप्लेजुङको लेलेप आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यो परकम्प नभई नयाँ भूकम्प हो ।

प्रतिक्रिया