बिग बोस १६ को विजेता बने एमसी स्ट्यान
नेपालखोज
२०७९ फागुन १ गते ७:३४

काठमाडाैं । भारतीय रियलिटी सो बिग बोस १६ को विजेता एमसी स्ट्यान भएका छन् । आइतबार राति भएको ग्रान्ड फिनालेमा शिव ठाकरे र प्रियंका चाहर चौधरीलाई पछि पार्दै उनी विजेता भएका हुन् । उपविजेता शिव ठाकरे रहे भने प्रियंका चाहर चौधरी तेस्रो नम्बरमा थिइन् । प्रियंका अघि अर्चना गौतम र शालीन भनोट बिग बोसको घरबाट बाहिरिएका थिए ।
सम्बन्धित
प्रतिक्रिया