सोमबार, वैशाख १७, २०८१

प्रेम !

अर्जुन पराजुली २०७९ फागुन २ गते १०:१६

उहिले उहिले
प्रेमी प्रेमिका भेट भएपछि

अँगालो नहालेर
एकले अर्काको अनुहार हेर्थे !
अहिले
अँगालो हालेर
आफ्नु आफ्नु मोबाइल हेर्छन् ।

अर्जुन पराजुली

अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।

प्रतिक्रिया