विदेशी मुद्राको विनिमयदर : कति छ आज डलरकाे भाउ ?

नेपालखोज २०७९ फागुन ३ गते ९:०८

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १४२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७३ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १६१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६१ रुपैयाँ ८२ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रीदर १० रुपैयाँ ०३ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ रहेको २१पैसा रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया