बिहीबार, जेठ २, २०८२

भूकम्प प्रभावित टर्किएबाट चिनियाँ उद्धार टोली स्वदेश फिर्ता

नेपालखोज २०७९ फागुन ५ गते २०:२६

बेइजिङ । चिनियाँ मुख्य भूमि र हङकङ विशेष प्रशासनिक क्षेत्रबाट पठाइएका उद्धार टोलीले टर्किएमा उद्धार कार्य पूरा गरेका छन् ।

सो टोली उद्धार कार्य पूरा गरी शुक्रबार दिउँसो चार्टर्ड विमानद्वारा बेइजिङ फर्किएको आपतकालीन व्यवस्थापन मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया