नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ फागुन ५ गते २२:२९

निर्वाचन खर्च नबुझाएका उम्मेदवारहरुलाई तोकिएको जरिवाना मिनाहा, ३९५ कैदीबन्दीको कैद मिनाहा ।

ललिता निवासको अनियमितता छानबिन गर्नेलाई झिकाउन विशेष अदालतको आदेश ।

अबदेखि प्रतिनिधिसभाको बैठक सधैँ दिउँसो १ बजे बस्ने ।

नेपालको १७८ देशसँग कूटनीतिक सम्बन्ध ।

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी ।

डिजिटल हिंसाका आरोपी डिल्लीराम खनाल पक्राउ ।

सरकारले समग्र बिदाको विषय भदौसम्ममा पुनरावलोकन गर्ने ।

स्कटल्यान्डमाथि नेपालको रोमाञ्चक जित ।

प्रतिक्रिया