शुक्रबार, जेठ ४, २०८१

नेपाली सेना दिवसको अवसरमा यस्ताे देखियाे सैनिक मञ्च टुँडिखेल (फोटो फिचर)

नेपालखोज २०७९ फागुन ६ गते १७:३४

काठमाडाैं । नेपाली सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा शनिबार विशेष समारोहबीच युद्धकला, शिवरात्री परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरिएको छ । नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी २६०औँ स्थापना दिवस मनाएको हो ।

सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत मन्त्री र सरकारका उच्च पदस्थ व्यक्तिको उपस्थिति थियो ।

प्रतिक्रिया