शनिबार, जेठ ४, २०८२

नामेबियालाई पराजित गरेपछि खुसी साट्दै खेलाडीहरु (फोटोफिचर)

नेपालखोज २०७९ फागुन ६ गते १९:५५

काठमाडौं । आईसीसी विश्वकप  क्रिकेट लिग टु अन्तर्गतको खेलमा नेपालले शनिबार नामिबियामाथि ३ विकेटको जित हात पार्‍यो ।

आशिफ शेख र ज्ञानेन्द्र मल्लको कीर्तिमानी साझेदारी, कुशल मल्लको अर्धशतकको मद्दतमा नेपालले नामिबियामाथि जित हात पार्दा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान उत्सवमय बनेको थियो ।

खेल जितेपछि तस्बिरमा खेलाडीको खुसीयाली

तस्बिर : क्यान

प्रतिक्रिया