सोमबार, असार ९, २०८२

‘एमालेबाट राष्ट्रपतिको टुंगो फागुन १३ गते लगाउँछाैँ’

नेपालखोज २०७९ फागुन ७ गते १३:२५

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट राष्ट्रपतिको फागुन १३ गते सार्वजनिक गर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रले एमालेले उठाएको राष्ट्रपतिलाई भोट हाल्दैन भन्ने परिकल्पना नै गर्न नसकिने भन्दै १३ गते उम्मेदवारको टुंगो लगाउने बताए हुन् ।

प्रतिक्रिया