सत्तारुढ गठबन्धनकाे भविष्य छिट्टै टुंगो लाग्छ : माधव नेपाल
नेपालखोज
२०७९ फागुन ७ गते १५:१९

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनको टुंगो छिट्टै लाग्ने बताएका छन्
पार्टीनिकट विदार्थी संगठन अनेरास्ववियुको बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रपतिको चुनावबाट सत्तारुढ गठबन्धनको भविष्य आउने आउने साता टुंगो लाग्ने बताएका हुन् ।
२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको १३ फागुनमा मनोनयन गर्ने तालिका रहेको छ । यसलाई इंगित गर्दै उनले एक साताभित्र सत्तारुढ गठबन्धनको भविष्य टुंगो लाग्ने बताए ।
सम्बन्धित

प्रतिक्रिया