नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ फागुन ७ गते २२:१७

जसपा बैठकमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे छलफल ।

कारबाहीमा पर्ने डरले दुर्गा प्रसाईंले छाडे एमाले ।

नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठकमा प्रसारण लाइन र विद्युत् व्यापारमा महत्वपूर्ण सहमति ।

पोखरामा बस दुर्घटना हुँदा ४२ जना घाइते ।

एमालेबाटै राष्ट्रपति बन्ने एमाले अध्यक्ष केपि शर्मा ओलीको दाबी ।

भण्डारीको स्वास्थ्य सामान्य बन्दै, भोलीबाट ट्रायलमा भेन्टिलेटर हटाएर हेर्ने तयारी ।

उपनिर्वाचनका लागि दल दर्ता आह्वान, फागुन १० देखि १६ सम्म दर्ता गर्ने समय ।

टर्की भूकम्पमा ४६ हजारभन्दा बढीको मृत्यु ।

प्रतिक्रिया