सोमबार, असार ९, २०८२

नागरिक आन्दोलनका अगुवा तथा पूर्वमन्त्री मथुराप्रसाद श्रेष्ठकाे निधन

नेपालखोज २०७९ फागुन ८ गते ९:०७

काठमाडाैं । मानव अधिकार आन्दोलनका अगुवा तथा बामपन्थी बुद्धिजीवि मथुराप्रसाद श्रेष्ठको निधन भएको छ । पूर्वस्वास्थ्यमन्त्री समेत रहेका डा. मथुराप्रसाद श्रेष्ठको ८९ वर्षको उमेरमा सोमबार बिहान निधन भएको हाे ।

दमलगायत रोगबाट पीडित उनको उपचारका क्रममा आज बिहान अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो । कोभिड संक्रमित भएपछि उनमा श्वासप्रश्वासको समस्या बल्झिएको थियो ।

प्रतिक्रिया