नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ फागुन ८ गते २२:१७

लघुवित्तका ऋणी आन्दोलित, नियामक भन्छ, ‘आन्दोलन गरेर ऋण मिनाहा हुँदैन’ ।

उपचारत सांसद चन्द्र भण्डारीको शरिरबाट ट्रायलको लागि भेन्टिलेटर हटाइयो ।

राष्ट्रपति निर्वाचनबारे अन्तिम निर्णय गर्ने अधिकार प्रचण्डलाई दिइयो ।

अब फेसबुक र इंस्टाग्राम ‘ब्लू टिक’को लागि पनि शुल्क लिईने ।

रास्वपाको बागमती प्रदेश सभापतिमा डा. अच्यूतम लामिछाने निर्वाचित ।

निजी क्षेत्रको गुण एयरलाइन्सको विमानको उडान रोक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय ।

बागमती प्रदेशसभाको बैठक बुधबार बस्ने ।

विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले दियो अनुमति ।

प्रतिक्रिया