वाग्मती प्रदेशसभाको बैठक आज बस्दै
नेपालखोज
२०७९ फागुन १० गते १०:०८

मकवानपुर । वाग्मती प्रदेशसभाको बैठक आज बस्दै छ । बैठक अपराह्न २ बजे बस्न आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
बैठकको लागि कार्यसूची तयार गर्न अहिले ११ बजे प्रदेशसभा सचिवालयमा कार्यपरामर्श समितिको सर्वदलीय बैठक बस्ने भएको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया