आइतबार, असार ८, २०८२

भाेलि देउवा र ओलीसँग छुट्टाछुट्टै छलफल गर्दै प्रचण्ड

नेपालखोज २०७९ फागुन ११ गते २०:१५

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने भएका छन् ।

राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको प्रयास जारी रहेको बताउँदै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । प्रचण्डले शुक्रबार बिहान देउवा र दिउँसाे अध्यक्ष ओलीसँग भेटवार्ता गर्ने जनाइएकाे छ ।

प्रतिक्रिया