आइतबार, वैशाख २३, २०८१

तीन दलले मोर्चा बनाएर अघि बढ्ने, कांग्रेससँग छलफल गर्दै

नेपालखोज २०७९ फागुन १२ गते ७:२५


काठमाडौं । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी मोर्चा बनाएर अघि बढ्ने भएका छन् । यसका लागि तीन दलले आज बिहान नेपाली कांग्रेससँग छलफल गर्दैछन् । 

सिंहदरबारमा बिहीबार बेलुका बसेको तीन दलका शीर्ष नेताको बैठकले मोर्चा बनाएर अघि बढ्ने विषयमा छलफल गरेका थिए । सोही बैठकले आज बिहान कांग्रेससँग छलफल गर्ने निर्णय गरेको थियो । 

प्रतिक्रिया