राष्ट्रपतिको उम्मेद्वार रामचन्द्र पौडेललाई बनाउने कांग्रेसकाे निर्णय

नेपालखोज २०७९ फागुन १३ गते १०:११

काठमाडाैं । नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेद्वार रामचन्द्र पौडेललाई बनाउने निर्णय गरेको छ । आज बिहान पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिमा पौडेललाई उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले रामचन्द्रलाई राष्ट्रपति उम्मेद्वार बनाउने प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया