आइतबार, असार ८, २०८२

एमाले सचिवालय बैठक जारी

नेपालखोज २०७९ फागुन १३ गते १०:५१

काठमाण्डौं । नेकपा (एमाले)को सचिवालय बैठक सुरू भएको छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जारी बैठकमा राष्ट्रपति निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेकाे एमाले कार्यलय सचिव डा. भीष्म अधिकारी जानकारी दिए ।

आज राष्ट्रपति निर्वाचनको लागि मनोनयन दर्ता हुँदैछ ।

प्रतिक्रिया