आइतबार, असार ८, २०८२

एमालेको सचिवालय बैठक जारी

नेपालखोज २०७९ फागुन १५ गते १२:२४
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी छ । च्यासलस्थित पार्टी मुख्यालयमा एमालेले सचिवालयको आकस्मिक बैठक बोलाएको थियाे ।

नयाँ सत्ता समीकरण बनेसँगै फेरिएको राजनीति कोर्षपछि सरकारमा रहने वा बाहिरिनेबारे आज निर्णय हुनसक्ने बताइएको छ । सरकारमा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलसहित एमालेका ८ मन्त्री छन् ।

प्रतिक्रिया