आइतबार, असार ८, २०८२

राष्ट्रपति निर्वाचन : ओलीसँग देउवाले मागे भाेट

नेपालखोज २०७९ फागुन १६ गते ८:०८

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेखेका छन् ।राष्ट्रपति उम्मेद्वार वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्दै देउवाले ओलीलाई पत्र लेखेका हुन् ।

नेकपा एमालेले पनि राष्ट्रपतिमा नेता सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेद्वार छन् ।

प्रतिक्रिया