बिहीबार, असार १२, २०८२

नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ फागुन १७ गते २२:१५

प्रदेश १ को नाम ‘कोशी’ पारित, भोलि सार्वजनिक विदा ।

प्रतिनिधिसभाको आज बस्ने भनिएको बैठक चैत ५ गतेसम्मका लागि स्थगित ।

प्रधानमन्त्रीसमक्ष युवा परिषद्को वार्षिक प्रतिवेदन पेस ।

एकैपटक ७० जना इन्स्पेक्टरहरूको काज सरूवा ।

पर्सामा जन्ती बस दुर्घटना एकको मृत्यु, ४० घाइते ।

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिने एकीकृत समाजवादीको निर्णय ।

रास्वपाको चुनाव चिह्न फेरियो ।

फेब्रुअरीमा ७३ हजार पर्यटक नेपाल भित्रिए ।

क्रिकेटर सन्दीप लामिछाने यूएई उडे ।

प्रतिक्रिया