यसकारण मृगौलालाई पुग्न सक्छ आघात
डा . हेमराज कोइराला
२०७९ फागुन १९ गते ७:००

१. चर्को नूनको सेवन ।
२. प्रयाप्त आराम नगर्ने ।
३. प्रसस्त पानी नपिउने ।
४. समयमा पिसाब नफेर्ने वा लामो समयसम्म पिसाब रोकेर राख्ने ।
५. जंक फुड (Junk Food) को सेवन ।
६. पेन किलहरूको सेवन ।
७. मधुमेह रोगको उपचार नगर्ने ।
८. धेरै माछा , माासु तथा अंडाको सेवन ।
९. नियमित मदिरा सेवन ।
१०. अनियंत्रित उच्च रक्तचाप ।
११. भारी धातूहरु मिसाइएका औषधिको सेवन ।
१२. कृतिम रंगहरु मिसिएका खाने कुराहरुको प्रयोग ।
१३. बेलैमा संक्रामक रोगहरुको उपचार नगर्ने ।
डा. हेमराज कोइराला
डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।
सम्बन्धित

प्रतिक्रिया