चिनियाँ प्रयोगशालाबाट फैलिएको कोरोना भाइरसबारे विश्व स्वास्थ्य संगठनको जानकारी
नेपालखोज
२०७९ फागुन २० गते १२:३६

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वका सबै देशलाई कोभिड-१९ को उत्पत्तिसँग सम्बन्धित जानकारी आदान-प्रदान गर्न अपिल गरेको छ ।
डब्ल्यूएचओको यो अपील अमेरिकाको दावीको बारेमा आएको हो, जसमा चीनको प्रयोगशालामा कोरोनाको जन्म हुने प्रबल सम्भावना रहेको बताएको थियो ।
FBI निर्देशक क्रिस्टोफर रेले फक्स न्युजलाई दिएको अन्तर्वार्तामा भने, ‘हामीले वुहानको ल्याबमा भएको घटनापछि विश्वमा कोरोना फैलिएको पत्ता लगाएका छौं ।’
सम्बन्धित
प्रतिक्रिया