फेवाताल डुंगा दुर्घटना : १० जनाको सकुशल उद्धार
नेपालखोज
२०७९ फागुन २० गते १९:२९

काठमाडाैं । कास्कीको फेवातालमा डुंगा दुर्घटना हुँदा बेपत्ता भएका १० जनाको सकुशल उद्धार गरिएको छ ।
पोखरा महानगरपालिका-६ स्थित फेवातालमा आज दिउँसो डुंगा दुर्घटना भएको थियो ।
उनीहरूलाई सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको हो ।
शनिबार अपराह्न ४ बजे अचानक आएको हावाहुरीका कारण दुई वटा डुंगा र ४ वटा कायाक पल्टिएका थिए । त्यसमा रहेका १० जना नै तालमा डुबेका थिए ।
सम्बन्धित

प्रतिक्रिया