शनिबार, असार ७, २०८२

राष्ट्रपति निर्वाचनबारे निर्णय लिन राप्रपाकाे बैठक बस्दै

नेपालखोज २०७९ फागुन २३ गते १२:५९

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)काे बैठक बस्दै छ । बैठक केहीमा सुरु हुँदै छ । आजकाे बैठकमा राष्ट्रपति निर्वाचनबारे निर्णय लिने जनाइएकाे छ ।

राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ उम्मेदवार छन् ।

प्रतिक्रिया