लर्ड बुद्ध एजुकेशन फाउन्डेसनका अध्यक्ष पंकज जलानलाई पितृशोक
नेपालखोज
२०७९ फागुन २३ गते १७:०८

काठमाडौं । नेपालको अग्रणी आई.टी. कलेज लर्ड बुद्ध एजुकेशन फाउन्डेसनका अध्यक्ष तथा ई. पंकज जलानलाई पितृशोक परेको छ । उनको पिता सिताराम जालानको यहि मिति २०७९/११/१५ गतेका दिन ७३ वर्षको उमेरमा स्वर्गारोहण भएको हो ।
सम्बन्धित

प्रतिक्रिया