नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ फागुन २४ गते २२:४०

राष्ट्रपति निर्वाचनको लागि मतदान केन्द्रको तयारी पुरा ।

रास्वपाले राष्ट्रपति निर्वाचनबारे बिहीबार मात्रै निर्णय लिने ।

राष्ट्रपति निर्वाचनमा कुनै पनि पक्षलाई भोट नहाल्ने राप्रपाको निर्णय ।

आय विवरण दाखिला गर्ने करदाता घटे, कारण खोज्दै राजस्व विभाग ।

सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने महिला आरोही सम्मानित ।

बिम्स्टेकका वरिष्ठ अधिकारीहरूको २३औँ बैठक सम्पन्न ।

सुरक्षा र मानवबीच इन्गेजमेन्ट, भोलि विहे ।

नेपालको एकदिवसीय अन्तराष्ट्रिय वरीयतामा सुधार ।

एएफसी यू २० महिला एसियन कप छनोटको पहिलो खेलमा प्यालेस्टाइन माथि नेपालको सानदार जित ।

ए डिभिजन लिगका तीन खेलमा मनाङ, सातदोबाटो र हिमालयन शेर्पा विजयी ।

प्रतिक्रिया