विश्व विख्यात सात वरिष्ठ डाक्टर
नेपालखोज
२०७९ फागुन २५ गते ८:१६

आज विश्व कोरोना महामारीसंग लडिरहेको छ र यो महामारीको सबैभन्दा ठुलो कारण मान्छेको भ्रस्ट आचारण र प्रकृति माथि मान्छेले गरेको चरम दोहोन र शोषण हो।
गोली सुइ र शल्यक्रिय को बलमा पैसाको थुप्रोबाट स्वास्थ्य खरिद गर्ने दुःस्वप्नले यो स्थिति ल्यायको हो र यसबाट माथि उठ्नका लागि प्रकृतिको आपर शक्तिलाई पहिचान गर्नुपर्ने आवश्यकता छ। यसर्थ प्रकृतिका यी वरिष्ठ डाक्टर हरूलाई चिनौ । जीव, जीवन र जगत रक्षाका लागि प्रकृतिमा फर्कौ ।
डाक्टर नं. १. सूर्यको प्रकाश ।
डाक्टर नं. २. प्राकृतिक वातावरण ।
डाक्टर नं. ३. प्राकृतिक भोजन ।
डाक्टर नं. ४. दैनिक एक घण्टाको व्यायाम ।
डाक्टर नं. ५. प्रयाप्त पानी को सेवन।
डाक्टर नं. ६. दैनिक ७-८ घण्टाको गहिरो निन्द्रा ।
डाक्टर नं. ७. आत्मा विश्वास ।
सम्बन्धित

प्रतिक्रिया