मंगलबार, वैशाख ३०, २०८२

चिनियाँ राष्ट्रपति सी जिनपिङले गरे तेस्रो कार्यकालको पदभार ग्रहण

नेपालखोज २०७९ फागुन २६ गते १०:४३

काठमाडाैं । सी जिनपिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति बनेका छन् ।  उनी १४औं राष्ट्रिय जनकंग्रेसको जारी अधिवेशनबाट शुक्रबार सर्वसम्मतिले राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

सीविरुद्धमा कोही प्रतिस्पर्धी थिएनन् । उनी देशको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि तेस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका छन् ।

प्रतिक्रिया