शनिबार, असार ७, २०८२

नवनिर्वाचित राष्ट्रपति पौडेल पुगे पशुपति मन्दिर

नेपालखोज २०७९ फागुन २६ गते ११:०७

काठमाडाैं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति मन्दिरमा पूजाअर्चना गरेका छन् । राष्ट्रपतिमा निर्वाचित भएको भोलिपल्ट पूजाआजाका लागि पौडेल पशुपति मन्दिर पुगेका हुन् । 

बिहीबार भएको राष्ट्र्पति निर्वाचनमा नेकपा एमालेका उम्मेद्वार सुवासचन्द्र नेम्बाङलाई पराजित गर्दै  पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बनेका थिए ।

प्रतिक्रिया