सोमबार, वैशाख १५, २०८२

यान्त्रीकरणबाट धान रोपाइँ

नेपालखोज २०७९ फागुन २६ गते ११:४६

कृषि यान्त्रिकरणबाट चैते धान रोपाइँको शुभारम्भ गर्दै झापा, कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई । पालिकाको धान उत्पादन प्रवद्र्धन कार्यक्रमअन्तर्गत कमल–६ का अगुवा किसान पारशमणि राईको दुई बिघा बढी जमीनमा यान्त्रिकरणमार्फत चैते धान रोपिएको थियो । तस्बिर : यज्ञराज आङ्गदेम्बे

प्रतिक्रिया