नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०७९ फागुन २६ गते २२:१३
प्रधानमन्त्री दाहालविरुद्धको रिटमा सर्वोच्चले माग्यो जवाफ ।
पाँच जना डीआईजी एआईजीमा बढुवा सिफारिस ।
उपराष्ट्रपतिको निर्वाचनका लागि भोलि मनोनयन ।
उपराष्ट्रपतिमा फरक लिङ्ग वा समूदायको उम्मेदवार हुनुपर्ने ।
उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालयको बैठक ।
नौ दलीय कार्यदलले उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन सकेन, भोलि बैठक बस्ने ।
स्ववियु निर्वाचन अन्तरगत आज मनोनयनपत्र वितरण ।
शहिद स्मारक ए डिभिजन लिग अन्तरगतको खेलमा थ्रीस्टार क्लब विजयी ।
आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम शृंखलामा पपुवा न्यूगिनिसँग यूएई पराजित ।
सम्बन्धित

प्रतिक्रिया