नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा पुष्पलालको शालिकमा माल्यार्पण
नेपालखोज
२०७९ फागुन २७ गते १५:३०

काठमाडाैं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुरको चम्पादेविस्थित पुष्पलाल पार्कमा पुगेर नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको शालिकमा माल्यार्पण गरेका छन् ।
शनिबार कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल पार्कमा पुगेर उनले माल्यार्पण गरेका हुन् । उनीसँगै पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री माधव नेपाल, नेकपा एसका महासचिव वेदुराम भुसाल, काठमाडौं क्षेत्र नम्बर १० का प्रतिनिधि सभा सदस्य राजन केसी लगायत पुगेका थिए ।
सम्बन्धित
प्रतिक्रिया